सर्वोच्चका ८ जना न्यायाधीशले विदा बस्ने निर्णय गरे

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सर्वोच्चका ८ जना न्यायाधीशले विदा बस्ने निर्णय गरे

सारांश

  • काठमाडौं, ३० फागुन -दुई दिनदेखि सर्वोच्चमा इजलास बहिष्कार गरेर ८ जना न्यायाधीशले विदामा बस्नको लागि निवेदन दिएका छन् ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको मुद्दा नहेर्ने र इजलासमै नबस्ने निर्णय गरेका ८ न्यायाधीशले छुट्टाछुट्टै निवेदन दिएर विदा मागेका हुन् ।
  • आज बुधबार सर्वोच्चमा न्यायाधीशहरुले विदाका लागि निवेदन दिएका हुन् ।

काठमाडौं, ३० फागुन -दुई दिनदेखि सर्वोच्चमा इजलास बहिष्कार गरेर ८ जना न्यायाधीशले विदामा बस्नको लागि निवेदन दिएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको मुद्दा नहेर्ने र इजलासमै नबस्ने निर्णय गरेका ८ न्यायाधीशले छुट्टाछुट्टै निवेदन दिएर विदा मागेका हुन् ।

आज बुधबार सर्वोच्चमा न्यायाधीशहरुले विदाका लागि निवेदन दिएका हुन् । विदाका लागि निवेदन दिने न्यायाधीशहरुमा दीपकराज जोशी, चोलेन्द्र शमशेर जबरा, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमान सिंह राउत, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सपना मल्लले छन् ।

यी ८ जनाले हिजो मंगलबारदेखि मुद्दा हेरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा पछि हटेपछि कंग्रेसमा सहमतिको वातावरण बन्दै
देउवा पछि हटेपछि कंग्रेसमा सहमतिको वातावरण बन्दै
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस
एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
आलेख : गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली
आलेख : गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
देउवा गुटभित्र पनि विभिन्न उपगुटः यसरी चलिरहेछ
देउवा गुटभित्र पनि विभिन्न उपगुटः यसरी चलिरहेछ
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित

तपाईंले छुटाउनुभयो कि?