दशैको टिकेट बुकिङ खुल्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
दशैको टिकेट बुकिङ खुल्यो

सारांश

  • आजबाट दशैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ।
  • नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्।
  • पुरानो बसपार्क भएर सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा जाने यात्रुलाई सम्बन्धित बस कम्पनीरसमितिले यसअघि नै टिकट बुकिङ प्रक्रिया सुरु गरिसकेका छन्।

आजबाट दशैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ।नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्।

पुरानो बसपार्क भएर सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा जाने यात्रुलाई सम्बन्धित बस कम्पनीरसमितिले यसअघि नै टिकट बुकिङ प्रक्रिया सुरु गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?