दसैँका लागि नयाँ नोट आजदेखि साटन पाइने
सारांश
- काठमाडौं ।
- दशै तिहारका लागि नयाँ नोट आजदेखि साट्न पाइने भएको छ ।
- नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) दशैं, तिहार र छठ पर्वका लागि भन्दै नयाँ नोट साट्न सुरु गरेको हो ।
काठमाडौं । दशै तिहारका लागि नयाँ नोट आजदेखि साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) दशैं, तिहार र छठ पर्वका लागि भन्दै नयाँ नोट साट्न सुरु गरेको हो ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न व्यवस्था मिलाइएको छ।
राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो। तर, सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया