केहिबेर अघि केशव स्थापित पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
केहिबेर अघि केशव स्थापित पक्राउ

सारांश

  • करदाता सेवा कार्यालय पुतलीसडकका नायब सुब्बा केशव स्थापित घर्तीमगर पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थापितलाई रंगेहात पक्राउ गरेको हो ।
  • सेवाग्राहीको स्थायी लेखा नम्बर प्यान दर्ता खारेजी गर्नुपर्नेमा नियमानुसार नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप सहित उनी विरुद्ध अख्तियारमा मुद्दा परेपछि अख्तियारको टोली त्यहाँ पुग्दा उनले ६ हजार रुपैयाँ घुस लिएको भेटिएपछि उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

करदाता सेवा कार्यालय पुतलीसडकका नायब सुब्बा केशव स्थापित घर्तीमगर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थापितलाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीको स्थायी लेखा नम्बर प्यान दर्ता खारेजी गर्नुपर्नेमा नियमानुसार नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप सहित उनी विरुद्ध अख्तियारमा मुद्दा परेपछि अख्तियारको टोली त्यहाँ पुग्दा उनले ६ हजार रुपैयाँ घुस लिएको भेटिएपछि उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

स्थापितले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९क० बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thimrahang Rai

    Hait

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
कट्रिना कैफका होली बिशेष तस्विरहरु
कट्रिना कैफका होली बिशेष तस्विरहरु
व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रम खनाल
व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रम खनाल
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद
काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
च्याम्पियन्स लिगका आठ खेलमा २७ गोल, मेस्सीको भागमा कीर्तिमानी दुई
च्याम्पियन्स लिगका आठ खेलमा २७ गोल, मेस्सीको भागमा कीर्तिमानी दुई