‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
७४ पटक हेरिएको
Shares
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’

सारांश

  • काठमाडौं, २५ कार्तिक।
  • नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेलले दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका छन्।
  • नेता पोख्रेलले प्रदेशको मध्य भागमा रहेको दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका हबताउनुभएको हो ।

काठमाडौं, २५ कार्तिक। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेलले दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका छन्।

नेता पोख्रेलले प्रदेशको मध्य भागमा रहेको दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका हबताउनुभएको हो ।

दाङलाई क्यापिटल सिटी, नेपालगञ्जलाई औद्योगीक र बुटवललाई पर्यटकीय नगरका रुपमा विकास गरिने प्रदेशनम्वर ५ को मुख्य मन्त्री पदका प्रस्तावित उम्मेदवार पोख्रेलले बताए।

५ नम्वर प्रदेशको विकासका लागि आफूले विस्तृत कार्ययोजना तयार पारेर चुनावमा होमिएको भन्दै नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका पोख्रेलले आफ्नो उम्मेदवारी सिंगो प्रदेशको समृद्धिका लागि भएको बताए।

निर्वाचन जित्नका लागि मात्रै नेकपा एमाले र माओवादी केन्द्रका बीचमा तालमेल नभएको भन्दै पोख्रेलले भने, ‘बाम गठबन्धनपछि देशी विदेशी शक्तिहरु अत्ताल्लिएका छन् । नेपाली कांग्रेसलगायतका दलहरुले निर्वाचन जित्नका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा तालमेल भएको भन्ने गलत प्रचार गरिहेका छन् । यो हल्ला मात्रै हो । निर्वाचन लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले तालमेल गरिएको हो।‘

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
सलमान खानका पूर्वअंगरक्षकले मच्चाए उत्पात, प्रहरीले नियण्त्रणमा लिन यस्तोसम्म गर्नुपर्यो
सलमान खानका पूर्वअंगरक्षकले मच्चाए उत्पात, प्रहरीले नियण्त्रणमा लिन यस्तोसम्म गर्नुपर्यो
असोज १९ गते आइतबारको राशिफल यस्तो छ
सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना
अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो
मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो