माटोको ढिस्कोमा पुरिएर एकैघरका तीनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • दाङ, १३ असाेज ।
  • दाङमा माटोको ढिस्कोमा पुरिएर तिन जनाकाे मृत्यु भएकाे छ ।
  •   दाङको राप्ती गाउँपालिकाका एकै घरका तीन जनाको मृत्यु भएको हाे ।

दाङ, १३ असाेज । दाङमा माटोको ढिस्कोमा पुरिएर तिन जनाकाे मृत्यु भएकाे छ ।  दाङको राप्ती गाउँपालिकाका एकै घरका तीन जनाको मृत्यु भएको हाे । घर लिप्ने माटो लिन गएको बेला राप्ती गापा ४ मौरीघाटका तीन जना महिलाको ज्यान गएको हो । मुत्यु हुनेमा ३५ बर्षीया निना चौधरी, ३० बर्षीया श्यामकुमारी चौधरी र १२ बर्षीया रोजिना चौधरी रहेका छन् । निना श्यामकुमारीकी भाइबुहारी हुन् भने रोजिना उनकी दाइकी छोरी हुन् ।

दोलइखोलाको ढिस्को भत्कदा उनीहरुको ज्यान गएको स्थानीय पत्रकार महेश रिजालले जानकारी दिए । उनीहरुको शब पोष्टमार्टमका लागि लमही पठाइएको इकाला प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले बताए ।

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
नेपाल बङ्गलादेशसँग पराजित
नेपाल बङ्गलादेशसँग पराजित
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी: प्रधानमन्त्री
सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी: प्रधानमन्त्री
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
त्रिविको आज दीक्षान्त समारोह हुँदै
त्रिविको आज दीक्षान्त समारोह हुँदै
आज एमाले स्थायी कमिटी बैठक बस्दै
आज एमाले स्थायी कमिटी बैठक बस्दै
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी  (नामसहित)
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी (नामसहित)