लायन्स क्लब अफ नेपाल शेर्पाजले बाँड्यो पीपीइ सेट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • लायन्स क्लब अफ नेपाल शेर्पजले हालसालै बाढी पहिरो पीडित क्षेत्र सिन्ध’पाल्चोकमा पिपिसेट बाँडेको छ।
  • डिस्ट्रिक्ट ३२५ ए २ अन्तर्गतका क्लब नेपाल शेर्पजले “कोभिड १९ ( रेस्पोन्स सपोर्ट प्रोजेक्ट“ अन्तर्गत सिन्ध’पाल्चोकका ४ वटा वडाका स्वास्थ्य चौकीहरुमा पीपीइ सेट बाँडेको हो।
  • संसार नै कोरोनाले आक्रान्त पारिरहेको अवस्थामा ग्रामिण स्वास्थ्य चौकीहरुमा समयमा स्वास्थ सामाग्रीहरु उपलब्धताको अभावले सेवा दिन कठिन पर्ने गर्दछ ।


लायन्स क्लब अफ नेपाल शेर्पजले हालसालै बाढी पहिरो पीडित क्षेत्र सिन्ध’पाल्चोकमा पिपिसेट बाँडेको छ। डिस्ट्रिक्ट ३२५ ए २ अन्तर्गतका क्लब नेपाल शेर्पजले “कोभिड १९ ( रेस्पोन्स सपोर्ट प्रोजेक्ट“ अन्तर्गत सिन्ध’पाल्चोकका ४ वटा वडाका स्वास्थ्य चौकीहरुमा पीपीइ सेट बाँडेको हो।

संसार नै कोरोनाले आक्रान्त पारिरहेको अवस्थामा ग्रामिण स्वास्थ्य चौकीहरुमा समयमा स्वास्थ सामाग्रीहरु उपलब्धताको अभावले सेवा दिन कठिन पर्ने गर्दछ । यसै समस्याबाट केहि थप राहत प’ग्न सकोस भन्ने उद्द्येश्यले सिन्ध’पाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ लिस्ती स्वास्थ्य चौकीमा २ सेट, सोहि गाउपलिकाका वडा नम्बर २ तातोपानि स्वास्थ्य चौकीमा ३ सेट, वडा नम्बर ४ डाडागाउँ स्वास्थ्य चौकीमा २ सेट र वडा नम्बर ५ चाक’ स्वास्थ्य चौकीको लागी वडाध्यक्ष संग्दोर्जे शेर्पालाइ ३ सेट हस्तान्तरण गरेको छ। लायन्स क्लब अफ नेपाल शेर्पजका पहिलो उपाध्यक्ष छिरिङ्ग शेर्पा, सचिव चेंगा शेर्पा, सदस्य जाङ्ग्बु“ शेर्पा, बीरबहाद’र शेर्पा लगायतका टीमले उक्त पीडित क्षेत्रमा गइ पीडित र त्यहाका वास्तविक अवस्थालाई ब’ज्दै सामग्रीहरु वितरण गरेको छ। निरन्तर वर्षातले निरन्तर जमिनहरु भासिएको कारणले राहत सामग्री लान समेत कठिनाई अझै जारी रहेको क्लबका उपाध्यक्षले जानकारी दिए । वर्षात समय नसकिएकोले अझै यस अवधिभर पूर्ण सतर्कता अपनाउन’ पर्ने अवस्था देखेको क्लबका सचिब लगायत सदस्यहरुले बताए।
सामाजिक सेवामा समर्पित संस्थाले समाजमा भै परी आउने समस्यामा जति सकिन्छा सेवाको कार्य जारी रहने अद्धक्ष्य पासांग शेर्पा छेल्हाम’ले बताए।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको फरार सूचीमा रहेका  रेशम चौधरी २१ हजार मतान्तरले विजयी !
प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी २१ हजार मतान्तरले विजयी !
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
धम्कीसँगै चन्दा उर्दी
धम्कीसँगै चन्दा उर्दी
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
बच्चाको जीवनरक्षाका लागि आमाले १२ वर्षसम्म छोइनन्
बच्चाको जीवनरक्षाका लागि आमाले १२ वर्षसम्म छोइनन्
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्

तपाईंले छुटाउनुभयो कि?