दामनको रिसोर्टमा मृत भेटिएका ८ जना भारतीय पर्यटकको सनाखत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
दामनको रिसोर्टमा मृत भेटिएका ८ जना भारतीय पर्यटकको  सनाखत

सारांश

  • हेटाैंडा।
  • मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ।
  • रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हेटाैंडा। मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ।

रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिए।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो। उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए। एउटै कोठामा आठ जना सुत्नुभएका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए। उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो।

पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो
बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट व्ञ्चित गर्ने
घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट व्ञ्चित गर्ने
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

तपाईंले छुटाउनुभयो कि?