दार्इ मारेको अारोपमा भार्इ प्रहरी नियन्त्रणमा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
दार्इ मारेको  अारोपमा भार्इ प्रहरी नियन्त्रणमा !

सारांश

  • उदयपुर, १३ जेठ ।
  • उदयपुरमा अाफ्नै दार्इ मारेकाे अाराेपमा भार्इलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ।
  • उदयपुर काे त्रियुगा नगरपालीका ५ मुसहरी टाेलका २२ बर्षिय सन्दिप सदालार्इ नियन्त्रणमा लिएकाे उदयपसर प्रहरले जनाएकाे छ ।

उदयपुर, १३ जेठ । उदयपुरमा अाफ्नै दार्इ मारेकाे अाराेपमा भार्इलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ।

उदयपुर काे त्रियुगा नगरपालीका ५ मुसहरी टाेलका २२ बर्षिय सन्दिप सदालार्इ नियन्त्रणमा लिएकाे उदयपसर प्रहरले जनाएकाे छ ।

सदाले जेठ ११ गते मादक पदर्थ सेवन गरी  २८ बर्षिय दार्इ पशुपती दालार्इ कुटपिट गरेका थिए ।

कुटपिट पछि घाइते भएका सदालार्इ स्थानिय मेडिकलमा उपचार हसन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्याउदा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

मृतककाे लास अाफन्तले बुझिसकेकाे उदयपुरबाट शिखरन्युज संवाददाताले जनाएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
आज कतारको संकटबारेको छलफलमा के होला ?? ?
आज कतारको संकटबारेको छलफलमा के होला ?? ?
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने….
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
सागर लम्साल ‘बले’ गरे विवाह
सागर लम्साल ‘बले’ गरे विवाह
नवराज सिलवाल ८४३ मतले अघि
नवराज सिलवाल ८४३ मतले अघि

तपाईंले छुटाउनुभयो कि?