यसरी खुल्यो माओवादीमा अन्तर्घातको रहस्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
यसरी खुल्यो माओवादीमा अन्तर्घातको रहस्य

सारांश

  • काठमाडौं, १८ पुस ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीभित्र पनि अतर्घात भएको देखिएको छ ।
  • माओवादी केन्द्रको मंगलबार खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा भएको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न समिति बनाएपछि अन्तर्घात भएको देखिएको हो ।

काठमाडौं, १८ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीभित्र पनि अतर्घात भएको देखिएको छ । माओवादी केन्द्रको मंगलबार खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा भएको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न समिति बनाएपछि अन्तर्घात भएको देखिएको हो ।

सचिवालय बैठकले निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गएकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
सन्नी लियानीले डान्स गरेको नेपाली गीत सार्वजनिक (भिडियो सहित )
सन्नी लियानीले डान्स गरेको नेपाली गीत सार्वजनिक (भिडियो सहित )
भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !
भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका
पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
युट्यूबमा चुनावी गीत  दललाई भोट माग्दै कलाकार
युट्यूबमा चुनावी गीत दललाई भोट माग्दै कलाकार
भतिजाको हत्या गर्ने काका पक्राउ
भतिजाको हत्या गर्ने काका पक्राउ

तपाईंले छुटाउनुभयो कि?