दीभिशाको अभिनयमा ‘धोका’(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
दीभिशाको अभिनयमा ‘धोका’(भिडियोसहित)

सारांश

  • काठमाडौं,१२ मंसिर।
  • व्युटिसियनको परिचय बनाएकी दीभिशा शर्माको परिचय थपिएको छ ।
  • पछिल्लो समय उनको अभिनय रहेको आधुनिक गीत बजारमा आएको छ ।

काठमाडौं,१२ मंसिर। व्युटिसियनको परिचय बनाएकी दीभिशा शर्माको परिचय थपिएको छ । पछिल्लो समय उनको अभिनय रहेको आधुनिक गीत बजारमा आएको छ । यस अर्थमा उनी विस्तारै मोडलिङ क्षेत्रमा बलियो परिचय बनाउने लक्ष्य लिदैछन् । यस भन्दा पहिले तीजगीतमा पनि अभिनय गरिसकेकी छन् ।

सिएल शर्माको स्वर रहेको ‘धोका’ बोलको गीतका शब्द रचना रेनुका लामिछानेले गरेकी हुन । समिर थोकरले निर्देशन र शुशिल डाँगीको सम्पादन रहेको गीतमा दीभिशा शर्मा, सुर्दशन चापागाँइ र विश्णु रिजालको अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=3DySfkm5oJQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ
आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार
घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
माघ ९ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ ९ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर

तपाईंले छुटाउनुभयो कि?