दुईवटी स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )
सारांश
- प्रकाश योगी नेपाली हास्य टेलिफिल्म तथा हास्य जगत र कमेडी हिरो दमन रुपाखेती अब हास्य कलाकार मात्र नभइ गायक पनि भएका छ्न | भर्खरै मात्र बजारमा सार्बजनिक भएको (ज्यान जोगाउन जेठी तिर लाग्नु पर्ने भो कान्छी बुडि रिसाइ मेरि भाग्नु पर्ने भो ) रोचक ब्याग्यात्मक गीत बजारमा सार्बजनिक भएसंगै चर्चा कमाइ रहएको छ| गीतमा स्वर लय निर्देशन दमन रुपाखेती को रहेको छ ।
- प्रबेश पोखरेल को छयाङकन मा रहेको म्युजिक भिडियो लाई सुरेश दर्पन ले सम्पादन गरेका छ्न ।
- गीतमा कुमार कुवर मनिशा श्रेष्ठ र शुशिला थापा को कमेडी अभिनय हेर्न सकिन्छ ।
प्रकाश योगी
नेपाली हास्य टेलिफिल्म तथा हास्य जगत र कमेडी हिरो दमन रुपाखेती अब हास्य कलाकार मात्र नभइ गायक पनि भएका छ्न |
भर्खरै मात्र बजारमा सार्बजनिक भएको (ज्यान जोगाउन जेठी तिर लाग्नु पर्ने भो कान्छी बुडि रिसाइ मेरि भाग्नु पर्ने भो ) रोचक ब्याग्यात्मक गीत बजारमा सार्बजनिक भएसंगै चर्चा कमाइ रहएको छ| गीतमा स्वर लय निर्देशन दमन रुपाखेती को रहेको छ । प्रबेश पोखरेल को छयाङकन मा रहेको म्युजिक भिडियो लाई सुरेश दर्पन ले सम्पादन गरेका छ्न ।गीतमा कुमार कुवर मनिशा श्रेष्ठ र शुशिला थापा को कमेडी अभिनय हेर्न सकिन्छ । गीत लाई फुल्चोकी मिडिया ले बजार ब्यबस्थापन गरेको छ ।
https://www.youtube.com/watch?v=mo4afNc-Ur4&app=desktop
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया