सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १८, २०८१
|
|
५१ पटक हेरिएको
Shares
सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

सारांश

  • काठमाडौं।
  • सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ।
  • आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको कार्यवधि १५ दिनका लागि थप गरेको हो।

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको कार्यवधि १५ दिनका लागि थप गरेको हो।

बैठकमा छानविन समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउँदै समय अपुग भएको भन्दै म्याद थपका लागि प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा छानविन समितिको म्याद १५ दिन थपिएको हो।

यसअघि समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। जसअनुसार समितिको यही २२ गते प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको थियो । समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार
भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
केन्याविरुद्धको टी–२० सिरिजमा नेपालको शान्दार जीत ।
केन्याविरुद्धको टी–२० सिरिजमा नेपालको शान्दार जीत ।
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
नेकपा एमालेको भागमा १५ मन्त्री, योगेशदेखि पद्मा अर्यालसम्मको नाम ! (यस्तो छ सूचीमा)