दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ
सारांश
- काठमाडौं, १९ असार ।
- प्रवेशाज्ञा भिसाको म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्ययगमन कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।
- सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन नेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।
काठमाडौं, १९ असार । प्रवेशाज्ञा भिसाको म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्ययगमन कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।
सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन नेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए । असार ११ गते नेपाल फर्कदा उनीहरु विमानस्थलमा पक्राउ गरेका हुन ।
उनीहरु यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया