बंगलादेशमा भीषण आगलागी, ५० को मृत्यु, ४० घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
बंगलादेशमा भीषण आगलागी, ५० को मृत्यु, ४० घाइते

सारांश

  • बीबीसी।
  • बंगलादेशको राजधानी ढाकाको एक व्यस्त इलाकामा आगलागी हुँदा कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ।
  • अन्य ४० जना गम्भीर घाइते भएका छन्।
बीबीसी। बंगलादेशको राजधानी ढाकाको एक व्यस्त इलाकामा आगलागी हुँदा कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ। अन्य ४० जना गम्भीर घाइते भएका छन्।
बीबीसीका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्छ। राजधानीको पुरानो शहर इलाकाको चोक बजारको एउटा भवनामा आगो लागेको थियो। यो भवनममा केमिकल राख्ने गोदामा पनि थियो।
एउटा भवनबाट सुरु भएको आगलागी हेर्दा हेर्दै अन्य भवनमा पनि फैलिएको थियो। आगो नियन्त्रण गर्न करिव ३७ दमकल घटनास्थलमा पुगेका छन्।
हालसम्म १२ वटा शव उक्त भवनबाट बाहिर निकालिएको छ अहिले ९५ प्रतिशत आयो नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ। आगो नियन्त्रणमा आएपछि खोजी अभियान संचालन गरिने बताएको छ। आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन। 
केही प्रत्यक्षदर्शीले ग्यास सिलिण्डर विस्फोट भएपछि आगलागी भएको बताएका छन्।  आगलागी भएको भवनमा प्लास्टिक र केमिकलको गोदाम थियो, जसका कारण आगो चाँडै अन्यत्र पनि फैलिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
लकडाउनले स्वयम्भूनाथ परिसरका बाँदर, कुकुर लगायतका चौपाया भोकै
लकडाउनले स्वयम्भूनाथ परिसरका बाँदर, कुकुर लगायतका चौपाया भोकै
रबिन्द्र अधिकारीलाई शुभयात्रा भन्न नपाएको त्यो दिन…
रबिन्द्र अधिकारीलाई शुभयात्रा भन्न नपाएको त्यो दिन…
होलीको कडा चेकि ङमा कति सवारी कारवाहीमा परे ?
होलीको कडा चेकि ङमा कति सवारी कारवाहीमा परे ?
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
को होला टुहुरी अपहरण गर्ने ?
को होला टुहुरी अपहरण गर्ने ?
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल
सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु
सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?