दुई घन्टामा मार्क जुकरबर्गकाे १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
४६ पटक हेरिएको
Shares
दुई घन्टामा  मार्क जुकरबर्गकाे  १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा

सारांश

  • फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले दुई घन्टा भित्र १६.
  • ८ अर्बअमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन् ।
  • फेसबुकको शेयर मूल्यमा आएको गिरावटले उनको सम्पत्तिमा यत्रो ठूलो घाटा भएको हो ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले दुई घन्टा भित्र १६.८ अर्बअमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन् ।फेसबुकको शेयर मूल्यमा आएको गिरावटले उनको सम्पत्तिमा यत्रो ठूलो घाटा भएको हो ।

फेसबुकका प्रमुख वित्त अधिकारी डेभिड वेनरले २४ प्रतिशत शेयर मूल्यघटेको बताए ।कम्पनीको आम्दानी तेस्रो र चौथो त्रैमासिकमा धेरै घटेको उनले जनाए ।शेयरको मूल्यमा आएका गिरावट सँगै उनी विश्वको तेस्रा धनी व्यक्तिको ठाउँबाट ६टौं स्थानमा झरेका हुन् । (एजेन्सी  )

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binod Thakuri

    गफाडि को नि सिमा हुन छ नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )
राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस
अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस
चिसो बढ्यो
चिसो बढ्यो
भोजपुरमा माओवादीको अग्रता बढ्दै
भोजपुरमा माओवादीको अग्रता बढ्दै
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो