दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो

सारांश

  • सिरहा, मंसिर २३ – प्रदेश नम्बर दुईमा वाम गठबन्धनले विजयी सुरुवात गरेको छ ।
  • सिरहा निर्वाचन क्षेत्र नं.
  • ३ को १ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार यादव विजयी हुनु भएको छ ।

सिरहा, मंसिर २३ – प्रदेश नम्बर दुईमा वाम गठबन्धनले विजयी सुरुवात गरेको छ । सिरहा निर्वाचन क्षेत्र नं. ३ को १ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार यादव विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मनोज कुमार सिंह हुनुहुन्छ । यादवले महतोलाई ९ सय ३३ मतले पराजित गर्नुभएको हो ।

यादवले ११ हजार ८ सय ६६ र महतोले १० हजार ९ सय ३३ मत प्राप्त गर्नुभयो । यो प्रदेश नम्बर २ को पहिलो प्रदेशसभाको नतिजा हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट आज ११ जना को मृत्यु (विवरणसहित)
१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
एउटै बोटमा २७ हजारको सुन्तला
एउटै बोटमा २७ हजारको सुन्तला
Пин Ап казино: играть онлайн на официальном сайте, вход и регистраци
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन
राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन

तपाईंले छुटाउनुभयो कि?