नवराज सिलवाललाई भेट्याउनै सकेनन उदयशमशेर राणाले

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नवराज सिलवाललाई भेट्याउनै सकेनन उदयशमशेर राणाले

सारांश

  • काठमाडौं, मंसिर २३ – ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालको अग्रता कायम रहेको छ ।
  • उहाँको १७ हजार ७ सय २५ मत रहेको छ भने नेपाली कांग्रेसका उदयशमशेर राणाको १३ हजार ७ सय ८२ मत रहेको छ ।
  • प्रहरी प्रमुख विवादमा नेपाल प्रहरीको सेवाबाट अबकाश लिएर नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सिलवालले ललितपुर २ मा प्रारम्भ देखि नै अग्रता कायम गरिरहनुभएको छ ।

काठमाडौं, मंसिर २३ – ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालको अग्रता कायम रहेको छ ।

उहाँको १७ हजार ७ सय २५ मत रहेको छ भने नेपाली कांग्रेसका उदयशमशेर राणाको १३ हजार ७ सय ८२ मत रहेको छ ।

प्रहरी प्रमुख विवादमा नेपाल प्रहरीको सेवाबाट अबकाश लिएर नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सिलवालले ललितपुर २ मा प्रारम्भ देखि नै अग्रता कायम गरिरहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?