दुई वडा कार्यालयमा आगजनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
२८ पटक हेरिएको
Shares
दुई वडा कार्यालयमा आगजनी

सारांश

  • यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
  • रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
  • पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताउनुभयो । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
काङ्ग्रेस नेताहरूको कीर्तिमान !
काङ्ग्रेस नेताहरूको कीर्तिमान !
प्रचण्डलाई पाँच बर्ष पक्का ?
प्रचण्डलाई पाँच बर्ष पक्का ?
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
कोरोनाबाट थप ८ जनाको मृत्यु
कोरोनाबाट थप ८ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?