देउता रिसाउने डरले गोठमै सुत्केरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
१४९ पटक हेरिएको
Shares
देउता रिसाउने डरले गोठमै सुत्केरी

सारांश

  • घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ ।
  • प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ ।
  • रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसउने डरले गोठमै सुत्केरी हुने गरेका छन् ।

घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ ।

प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ । रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसउने डरले गोठमै सुत्केरी हुने गरेका छन् ।

ग्रामीण भेगमा छुट्टै गाई बाँध्ने गोठ हुँदैन । एउटै घरको माथिल्लो तलमा मानिस बस्छन् र तल्लो तलामा गाईवस्तु राख्ने गर्छन् । बच्चाको न्वारनपछि घरबाहिरको सबै काम गर्नु परे पनि देउत रिसाउने डरले घरभित्र प्रवेश दिइँदैन । त्यहाँका सुत्केरीहरुले परिवारका सदस्यलाई छुन समेत पाउदैनन् ।  यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरको निर्वाचन विवादमा पुन: मतदान गर्न सर्वोच्चको आदेश
भरतपुरको निर्वाचन विवादमा पुन: मतदान गर्न सर्वोच्चको आदेश
शेखरले चुनावमा हार्नुको दोष शेरबहादुरलाई दिए
शेखरले चुनावमा हार्नुको दोष शेरबहादुरलाई दिए
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
चन्द्रागिरीमा माघ १ गते  कन्सर्ट निशुल्क !
चन्द्रागिरीमा माघ १ गते कन्सर्ट निशुल्क !
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
राजविराज कारगारमा एक कैदीको मृत्यु
राजविराज कारगारमा एक कैदीको मृत्यु
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ
प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ

तपाईंले छुटाउनुभयो कि?