देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १४, २०७७
|
|
३१ पटक हेरिएको
Shares
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शक्ति एकाएक बढेको छ ।
  • सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि अबको सत्ता समिकरणको अभ्यास चल्दै गर्दा देउवाको शक्ति बढ्न गएको हो ।
  • नेपाल कम्युनिस्ट पार्टीको विभाजित समूह वैधानिक रुपमा पनि विभाजित भएमा देउवा निर्णायक शक्ति बन्नेछन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शक्ति एकाएक बढेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि अबको सत्ता समिकरणको अभ्यास चल्दै गर्दा देउवाको शक्ति बढ्न गएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजित समूह वैधानिक रुपमा पनि विभाजित भएमा देउवा निर्णायक शक्ति बन्नेछन् । उनले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमध्ये जसलाई साथ दियो उही प्रधानमन्त्री बन्न सक्नेछ । देउवालाई ओली र प्रचण्डमध्ये जसले साथ दिएपनि प्रधानमन्त्री बन्न सक्ने अवस्था हुनेछ ।

राजनीतिक समिकरण मिलाउने प्रयासहरु भइरहँदा देउवालाई भेट्न विभिन्न राजनीतिक दलका नेताहरुको दौडधुप चलेको छ । बुढानिलकण्डमा १२ फागुनमा प्रचण्ड र माधवकुमार नेपाल पुगेर सत्ता समिकरणको कुरा गरेका थिए । सोही दिन देउवासँग चिनियाँ राजदूत होउ यान्छीले पनि भेटिन् । बुढानिलकण्ठ पुगेर यान्छीले भेटेपछि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि भेटवार्ता गरेका थिए । क्वात्राले १३ फागुनमा पनि बुढानिलकण्ठमा देउवासँग कुराकानी गरे ।

पछिल्लो समय देउवा निवासमा विभिन्न राजनीतिक दलका नेताहरु पुग्न थालेका छन् । ओली समूहबाट पनि नेताहरु पुग्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Crews battling 250-acre brush fire in Wood Canyon; thousands of evacuations underway in Laguna Beach, Aliso Viejo
Crews battling 250-acre brush fire in Wood Canyon; thousands of evacuations underway in Laguna Beach, Aliso Viejo
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
कांग्रेसको प्रवक्तामा  विश्वप्रकाश शर्मा
कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा
 एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको हो: बाबुराम भट्टरार्इ
 एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको हो: बाबुराम भट्टरार्इ
यी हुन् अपराध अनुसन्धान महाशाखाका प्रमुख र इन्काउन्टरहरू
डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी
देउवा र पौडेलबीच चर्काचर्की
देउवा र पौडेलबीच चर्काचर्की
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण

तपाईंले छुटाउनुभयो कि?