भोजपुर प्रदेशसभा १ ‘क’ का विजेता राजेन्द्र कुमार राई को हुन् ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
भोजपुर प्रदेशसभा १ ‘क’ का विजेता राजेन्द्र कुमार राई को हुन् ?

सारांश

  • भोजपुर, मंसिर २३ – २०२७ असार १५ मा भोजपुरको षडानन्द ११ मा जन्मेका राईले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको हो ।
  • शाही शासनकालमा पटक पटक जेल परेका उहाँ (नेकपा) एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।
  • २०४१ सालमा राई नेकपा एमालेमा आवद्ध हुनुभएको हो ।

भोजपुर, मंसिर २३ – २०२७ असार १५ मा भोजपुरको षडानन्द ११ मा जन्मेका राईले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको हो । शाही शासनकालमा पटक पटक जेल परेका उहाँ (नेकपा) एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । २०४१ सालमा राई नेकपा एमालेमा आवद्ध हुनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?