चेल्सीबाट बर्खास्त भएका कोन्टे बने इन्टर मिलानका प्रशिक्षक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
चेल्सीबाट बर्खास्त भएका कोन्टे बने इन्टर मिलानका प्रशिक्षक

सारांश

  • एजेन्सी ।
  • प्रिमियर लिग क्लब चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे ईटालियन क्लब ईन्टर मिलानको प्रशिक्षकमा नियुक्त भएका छन् ।
  • गत बर्ष जुलाईमा उनि चेल्सीबाट बर्खास्त भएका थिए ।

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे ईटालियन क्लब ईन्टर मिलानको प्रशिक्षकमा नियुक्त भएका छन् । गत बर्ष जुलाईमा उनि चेल्सीबाट बर्खास्त भएका थिए । बर्खास्तमा परेका कोन्टेलाई ईटालियन क्लबले मुख्य प्रशिक्षक बनाएका हो । चेल्सीमा दुई बर्ष बिताएका कोन्टेले प्रिमियर लिगको उपाधि उचालेका थिए ।

सिरि ए लिगमा ईन्टर चौथो स्थानमा छ । आईतबार हुने खेलमा इम्पोलीलाई पराजित गरेमा क्लब अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनेछ । प्रिमियर लिगको पहिलो बर्षमै लिग उपाधि जितेका कोन्टेले दुई पटक एफ ए कप उचालेका थिए । चेल्सी जानु अघि उनले युभेन्ट्सबाट तीन उपाधि जितेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक बनेपछि खच्चडको ठाउँमा गाडी !
सडक बनेपछि खच्चडको ठाउँमा गाडी !
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ
बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी