दैनिक ८०५ मेट्रिक टन उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग
सारांश
- उदयपुर ।
- उदयपुर सिमेन्ट उद्योगले मंगलबार दिनभर ८०५ मेट्रिकटन उत्पादन गरेको छ।
- दैनिक ८०० मेट्रिक टन सम्म सिमेन्ट उत्पादन गर्नेसक्ने उद्योग को मंगलबार को उत्पादन भने शतप्रतिशत रहेको छ।
उदयपुर ।उदयपुर सिमेन्ट उद्योगले मंगलबार दिनभर ८०५ मेट्रिकटन उत्पादन गरेको छ।दैनिक ८०० मेट्रिक टन सम्म सिमेन्ट उत्पादन गर्नेसक्ने उद्योग को मंगलबार को उत्पादन भने शतप्रतिशत रहेको छ।
जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि हालसम्मकै ८०५ मेट्रिक टन सिमेन्ट उत्पादन गर्न उधोग सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए।
महाप्रबन्धक पौडेलका अनुसार उद्योगको मुख्य मुख्य ठूला यन्त्रको मर्मत सम्भार र नियमित बिधुत आपूर्ति का कारण आफु हरुले २६ बर्ष यताकै उच्च ८०५ टन सीमेन्ट उत्पादन गर्न सफल भएको बताए ।
नेपालको बजारमा उदयपुर सिमेन्ट उधोगको गैँडाछाप सीमेन्टको माग उच्च रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया