प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज

सारांश

  • काठमाडाै, १७ असाेज ।
  • दशैकाे मुखैमा प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने सार्इलाे दार्इ’ काे भिडियाे रिलिज भएकाे छ ।
  • राेजगारिकाे शिलशिलामा बिदेशिएका युवाहरूकाे भावनामा अाधारित रहेर अात्म विश्वास फिल्मसले उक्त भिडियाे युटुव मार्फत रिलिज गरेकाे हाे ।

काठमाडाै, १७ असाेज । दशैकाे मुखैमा प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने सार्इलाे दार्इ’ काे भिडियाे रिलिज भएकाे छ । राेजगारिकाे शिलशिलामा बिदेशिएका युवाहरूकाे भावनामा अाधारित रहेर अात्म विश्वास फिल्मसले उक्त भिडियाे युटुव मार्फत रिलिज गरेकाे हाे ।

भिडियाेमा र्इन्दिरा गुरूङ, र्इन्द्र जीशी, र राजेश ब्रदेवा काे स्वर रहेकाे छ भने दुर्गा विरहिकाे शब्द रहेकाे छ । दुर्गा विरहिकाे निर्देशनमा बनेकाे ‘नेपाल जाने सार्इलाे दार्इ’ मा बसु बरालकाे छायाँकन, नबिन घर्ति मगरकाे सम्पादन  रहेकाे छ ।

निकैनै मार्मिक कथा बाेलेकाे गितमा संचारकर्मि मिलन बिष्ट, दुर्गा बिरहि, मिना गुरूङ र शुष्मा बाेहाेराकाे अभिनय रहेकाे छ ।

हेर्नुहाेस भिडियाे

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?