दोलखामा हवाई फायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
दोलखामा हवाई फायर

सारांश

  • दोलखा, मंसिर १०  दोलखाको बैतेश्वर गाउँपालिका मार्बुमा चुनावका क्रममा हवाई फायर भएको छ ।
  • मार्बुको कालिका माध्यामिक मतदान केन्द्रमा भोट हाल्न भन्दै मतदाता नामावलीमा नाम नै नभएकाहरु हुल बाँधेर भोट हाल्न आएकाले हवाई फायर गरेर धपाएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिनुभयो ।
  • प्रहरीले ३ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेको र अहिले शान्तिपूर्ण रुपमा मतदान चलिरहेको कटुवालले बताउनुभयो ।

दोलखा, मंसिर १०  दोलखाको बैतेश्वर गाउँपालिका मार्बुमा चुनावका क्रममा हवाई फायर भएको छ । मार्बुको कालिका माध्यामिक मतदान केन्द्रमा भोट हाल्न भन्दै मतदाता नामावलीमा नाम नै नभएकाहरु हुल बाँधेर भोट हाल्न आएकाले हवाई फायर गरेर धपाएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिनुभयो ।

प्रहरीले ३ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेको र अहिले शान्तिपूर्ण रुपमा मतदान चलिरहेको कटुवालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
पोखरामा नालीमा बगेर एकजना बेपत्ता
पोखरामा नालीमा बगेर एकजना बेपत्ता
निर्वाचनको अन्तिम तयारीमा आयोग, जिल्ला पुग्यो मतपेटिका
निर्वाचनको अन्तिम तयारीमा आयोग, जिल्ला पुग्यो मतपेटिका
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
आज कतिमा कारोबार हुँदैछ सुन ?
आज कतिमा कारोबार हुँदैछ सुन ?
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
मंगलवार देखि हराईरहेका रामेछापका वडा अध्यक्ष मृत भेटिए !
मंगलवार देखि हराईरहेका रामेछापका वडा अध्यक्ष मृत भेटिए !
भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !