धनगढी,बुटवल को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
धनगढी,बुटवल को ताजा पारीणाम

सारांश

  • धनगढी उपमहानगरपालिकाको ताजा मतपरिणाम कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
  • शुक्रबार बिहानसम्म स्वतन्त्र उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको हो ।
  • यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता छ ।
धनगढी उपमहानगरपालिकाको ताजा मतपरिणाम

कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । शुक्रबार बिहानसम्म स्वतन्त्र उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको हो । यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । नेकपा एमाले भने पछाडी परेको छ ।

मेयर

  • नेपाली कांग्रेसः ७१८
  • स्वतन्त्र: ६९०
  • नेकपा एमाले: १६१

उपमेयर

  • नेपाली कांग्रेस: ८१३
  • नेकपा एमाले: २४०

बुटवलमा कांग्रेसलाई पछि पार्दै एमाले अघि

बुटवल उपमहानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन पछि परेको छ । पछिल्लो मतपरिणाममा गठबन्धन १ सय ७८ मतले पछि छ ।

कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले १४ सय ४० र एमालेका शिवराज सुवेदीले १६ सय १८ मत ल्याउनुभएको छ । पछिल्लो मतगणना अनुसार उपमेयरमा पनि एमाले अगाडि छ ।

एमालेका गोमा आचार्यले १७ सय ५८ र गठबन्धनका उपमेयर जगत पोखरेलले १ हजार २६ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
मध्यपहाडी लोकमार्गको बेहाल
मध्यपहाडी लोकमार्गको बेहाल
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
बेरोजगार युवालाई देश निर्माणमा लगाइने !
बेरोजगार युवालाई देश निर्माणमा लगाइने !
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै
आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए
काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु