धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
४० पटक हेरिएको
Shares
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी

सारांश

  • धनुषा, असोज ६ – धनुषाधाम नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी भएको छ ।
  • मेयरमा बालेश्वर मण्डल ४४७३ मतसहित विजयी हुनुभयो ।
  • उहाँका निकटतम प्रतिद्वन्दी एमालेका योगकुमार मण्डलले ३५५७ मत पाउनुभयो ।

धनुषा, असोज ६ – धनुषाधाम नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा बालेश्वर मण्डल ४४७३ मतसहित विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्दी एमालेका योगकुमार मण्डलले ३५५७ मत पाउनुभयो ।

उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल ४२०७ मतसहित विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्धी एमालेकी अम्बिका कुमारी विश्वकर्मा ३७०३ मत पाउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Prasad Rijal

    बधाई सफलताको शुभकामना जय नेपाल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
निगमले सार्वजनिक गर्यो उडान तालिका
निगमले सार्वजनिक गर्यो उडान तालिका
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौतापत्रमा हस्ताक्षर
नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौतापत्रमा हस्ताक्षर
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट