धानको बिउ राख्न जाँदा भीरबाट खसेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
५२ पटक हेरिएको
Shares
धानको बिउ राख्न जाँदा भीरबाट खसेर मृत्यु

सारांश

  • काठमाडौं ।
  • लमजुङमा धानको बिउ राख्न घरबाट हिडेका एक युवक भीरबाट खसेर मृत्यु भएको छ ।
  • मस्र्याङ्दी गाउँपालिका ६ भीरपुस्तुनका २६ बर्षीय मुक्तबहादुर गुरुङको मृत्यु भएको हो ।

काठमाडौं । लमजुङमा धानको बिउ राख्न घरबाट हिडेका एक युवक भीरबाट खसेर मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका ६ भीरपुस्तुनका २६ बर्षीय मुक्तबहादुर गुरुङको मृत्यु भएको हो ।

गाउँबाट बेंसीमा धानको बिउ राख्न भन्दै निस्केका गुरुङ गाउँतलको भाचोकडाँडाबाट एक्कासी खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट खेतमा जाँदै गरेका गुरुङ बाटो हिड्दै गर्दा एक्कासी भीरबाट खसेका थिए । घटनाबारे गुरुङसंगै गएका छिमेकीले गाउँलेलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याेग्यता अनुसारकाे राेजगार नपाए भत्ता !
याेग्यता अनुसारकाे राेजगार नपाए भत्ता !
गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता
गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!
शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज
शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज
विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ : मन्त्री रिजाल
विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ : मन्त्री रिजाल
थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन, ‘नेकपा’ले अहपरण गरेको आशंका
थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन, ‘नेकपा’ले अहपरण गरेको आशंका
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
आजकाे राशिफल
आजकाे राशिफल