चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ

सारांश

  • काठमाडौं १४,जेठ।
  • भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारतको सीमा सुनौली क्षेत्रबाट झण्डै चार करोड रुपैयाँ बराबरको लागुऔषध हेरोइन सहित एक नेपाली युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।
  • (एसएसबी) ले रुपन्देही मर्चवारी गाउँपालिका–७ मन्झरियाका सुदामा गौतमलाई सुनौली क्षेत्रको सामकाठ नाकाबाट नेपाल आउने  क्रममा ३ करोड ७३ लाख रुपैयाँ बराबरको २ सय ३५ ग्राम लागुऔषध हेरोइन सहित पक्राउ गरेकाे हाे ।
नेपाल–भारतको सीमा सुनौली क्षेत्रबाट झण्डै चार करोड रुपैयाँ बराबरको लागुऔषध हेरोइन सहित एक नेपाली युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।
(एसएसबी) ले रुपन्देही मर्चवारी गाउँपालिका–७ मन्झरियाका सुदामा गौतमलाई सुनौली क्षेत्रको सामकाठ नाकाबाट नेपाल आउने  क्रममा ३ करोड ७३ लाख रुपैयाँ बराबरको २ सय ३५ ग्राम लागुऔषध हेरोइन सहित पक्राउ गरेकाे हाे ।

पक्राउ परेका गौतममाथि भारतीय कानुन अनुसार मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?