नक्कली नोटसहित तीनजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
नक्कली नोटसहित तीनजना पक्राउ

सारांश

  • भोजपुर, २५ माघ , जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो ।
  • पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताउनुभयो ।

भोजपुर, २५ माघ , जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताउनुभयो । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा चुनावमा आउने प्रधानमन्त्रीको विश्वास
राजपा चुनावमा आउने प्रधानमन्त्रीको विश्वास
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
निहारिका राजपुत नायिका  करिश्मा मानन्धर विरुद्ध कानुनी प्रक्रियामा जाने
निहारिका राजपुत नायिका करिश्मा मानन्धर विरुद्ध कानुनी प्रक्रियामा जाने
स्वेता-श्री फाउण्डेसनलार्इ अस्ट्रेलीयाबाट सहयाेग
स्वेता-श्री फाउण्डेसनलार्इ अस्ट्रेलीयाबाट सहयाेग
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु