एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

सारांश

  • महोत्तरी, ८ पुस ।
  • जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ ।
  • आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो ।

महोत्तरी, ८ पुस । जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो ।

जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपुस्तक पूर्णरुपमा तयारी गराउनका लागि रु २१ लाखभन्दा बढी रकम छुट्याएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिए । सम्बन्धित विद्यालय वा अन्य शिक्षकद्वारा पूर्णरुपमा सो विषयका कोर्ष तयारी गर्ने शिक्षकलाई सो रकम दिइने जिल्ला शिक्षा अधिकारी दाहालले बताए ।

महोत्तरीमा २० वटा निजी तथा ८५ वटा सामुदायिक गरी १०५ माविका आठ हजारभन्दा बढी विद्यार्थी सो परीक्षामा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित
डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
आजको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
आजको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
सडकमा ढुंगा बेचेर भाइरल बनेका बालकलाई नजिकबाट चिन्नुस (भिडियो सहित)
सडकमा ढुंगा बेचेर भाइरल बनेका बालकलाई नजिकबाट चिन्नुस (भिडियो सहित)
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय
सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
देउवाले यसरी जोगाए किल्ला
देउवाले यसरी जोगाए किल्ला

तपाईंले छुटाउनुभयो कि?