हिरासतमा रहेका एक राजकुमार रिहा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
हिरासतमा रहेका एक राजकुमार रिहा

सारांश

  • भ्रष्टाचारको आरोपमा हिरासतमा राखिएका साउदी अरेबीयाका राजकुमार मितब बिन अब्दुल्लालाई रिहा गरिएको छ ।
  • कुनै समय राज सिंहासनको दावेदारका रुपमा हेरिएका राजकुमार अब्दुल्लाले एक बिलियन डलर क्षतिपुर्ति बुझाए पश्चात उनलाई मंगलबार रिहा गरिएको साउदी अधिकारीले जनाएका छन् ।
  • गत अक्टोबर ४ मा भ्रष्टाचारको आरोपमा राजकुमार, मन्त्री र उच्च अधिकारी सहित करिब २०० जनालाई हिरासतमा लिई अनुसन्धान चलाइएको थियो ।

भ्रष्टाचारको आरोपमा हिरासतमा राखिएका साउदी अरेबीयाका राजकुमार मितब बिन अब्दुल्लालाई रिहा गरिएको छ । कुनै समय राज सिंहासनको दावेदारका रुपमा हेरिएका राजकुमार अब्दुल्लाले एक बिलियन डलर क्षतिपुर्ति बुझाए पश्चात उनलाई मंगलबार रिहा गरिएको साउदी अधिकारीले जनाएका छन् । गत अक्टोबर ४ मा भ्रष्टाचारको आरोपमा राजकुमार, मन्त्री र उच्च अधिकारी सहित करिब २०० जनालाई हिरासतमा लिई अनुसन्धान चलाइएको थियो । साउदी अरेब नेशनल गार्ड्सको प्रमुख समेत रहिसकेका राजकुमार अब्दुल्ला नाताले युवराज मोहम्मद बिन सलमानका दाजु हुन् । भ्रष्टाचारको आरोपमा पक्राउ परेका मध्ये उनी राजनितिकरुपले सबैभन्दा प्रभावशाली मानिन्छन् । ६४ वर्षीय अब्द्ुल्ला पूर्व राजा अब्दुल्लाहका एकमात्र छोरा हुन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?