विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना बनेको छ ।
  • विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको अध्ययनले विश्वमा हरेक एक लाख मध्ये २० दशमलव ६ प्रतिशत मृत्यु सडक दुर्घटनाबाट हुने गरेको देखाएको छ ।

काठमाडौं, २३ मंसिर । विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना बनेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको अध्ययनले विश्वमा हरेक एक लाख मध्ये २० दशमलव ६ प्रतिशत मृत्यु सडक दुर्घटनाबाट हुने गरेको देखाएको छ ।

जसमा कार दुर्घटनामा मृत्यु हुनेमा ५ वर्षदेखि २९ वर्षसम्मका युवा धेरै छन् । यसअघि विश्वमा सबैभन्दा बढी मृत्यु एचआईभी एड्स, क्षयरोग र झाडा पखालाबाट हुने गरेकोमा यस वर्षको डब्लुएचओको प्रतिवेदनले सडक दुर्घटनाबाट धेरैको ज्यान जाने गरेको जनाएको हो । सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या अफ्रिकामा धेरै छ ।

अफ्रिकामा यूरोपको तुलनामा ३ गुणा बढी सडक दुर्घटना हुने गरेको पाईएको छ । सडक दुर्घटना, बढीरहेको भन्दै सावधानी अपनाउन डब्लूएचओले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?
प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
प्रतिनिधिसभा चुनावका लागि  केपी शर्मा ओली र वामदेव गौतम  कहाँ , कहाँ बाट लड्दै छन ?
प्रतिनिधिसभा चुनावका लागि केपी शर्मा ओली र वामदेव गौतम कहाँ , कहाँ बाट लड्दै छन ?
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्
रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !
चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
रुपेशकी नक्कली मोरी बजारमा
रुपेशकी नक्कली मोरी बजारमा
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी