बेलायती राजकुमारीको बिहे इटालियन व्यवसायीसँग हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
बेलायती राजकुमारीको बिहे इटालियन व्यवसायीसँग हुने

सारांश

  • बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ ।
  • बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ ।
  • बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उनको बिहे सुनिश्चित गरिएको दरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ ।

बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ ।

बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उनको बिहे सुनिश्चित गरिएको दरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

दरबारले बिहीबार जारी गरेको वक्तव्यका अनुसार राजदरबारका नयाँ ज्वाइँ मोज्जी इटलीका व्यवसायी हुन् । उनको परिवार इटलीमा उच्च वर्गको परिवार मानिन्छ ।

सेप्टेम्बरको पहिलो हप्तामा इटली गएर आएपछि उनीहरूको बिहे सुनिश्चित गरिएको वक्तव्यमा जनाइएको छ । उनीहरूको बिहे आगामी सन् २०२० मा गरिने वक्तव्यमा उल्लेख छ ।

बेलायती युवराज एन्ड्रुकी छोरी बेट्रिस अहिले ३१ वर्षकी छन् । छोरीको विहे हुने निश्चित भएकोमा आफू प्रशन्न भएको एन्ड्रुले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

बिहे गर्न लागेकी राजकुमारी बेट्रिस बेलायती राजगद्दीको उत्तराधिकारीमध्ये नवौं क्रममा पर्छिन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा
फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
के साचै चितवनका  कांग्रेसले भोट हालेनन त  प्रचण्डपुत्री दाहाललाई ?
के साचै चितवनका कांग्रेसले भोट हालेनन त प्रचण्डपुत्री दाहाललाई ?
‘स्वदेशमा दुःख, विदेशमा बढी दुःख पाउँदै महिला’
‘स्वदेशमा दुःख, विदेशमा बढी दुःख पाउँदै महिला’
सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार
सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार