नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !

सारांश

  • काठमाडाै, २० कात्तिक ।
  • स्वयम्भूमा रहेको नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमले निशुःल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
  • धन्वन्तरि दिवसको उपलक्ष्यमा शुभदिपावली तथा छठ पर्वको शुभकामनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संचालक रविन खत्रीले जानकारी दिए।

काठमाडाै, २० कात्तिक । स्वयम्भूमा रहेको नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमले निशुःल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । धन्वन्तरि दिवसको उपलक्ष्यमा शुभदिपावली तथा छठ पर्वको शुभकामनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संचालक रविन खत्रीले जानकारी दिए। ‘आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्धति हो ! यसको उपयोग गरौ अनि सँधै स्वस्थ रहौं ’ भन्ने नाराका साथ गत असोज २० गतेदेखि संचालनमा आएको यस संस्थाले यसअघि पनि शुभारम्भकै दिन पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण आयोजना गरेको थियो ।

सोमबार बिहान ८ बजेखि दिउँसो ४ बजेसम्म स्वास्थ्य शिविरमा करिब ४ सय जनाले उपचार गराएका थिए । स्वयम्भू बुद्धपार्कस्थित नमो क्षेत्रपाल आयुर्वेदको प्रांगनमा स्वास्थ्य परिक्षण आयोजना गरिएको हो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा पाइल्स, फिस्टुला, फिसर, जन्डीस, ग्याष्ट्रिक, अल्सर तथा कब्जियतको जाँच गरिएको थियो । त्यस्तै, पिनास, माइग्रेन, डराउने, मन आत्तिने, अनिद्रा, स्त्रीरोग, धातु तथा यौन रोग, मुत्ररोग, जोर्नी दुख्ने, हात खुट्टा पोल्ने, सिल्का हान्ने, बाँउडिने, नशाको समस्या, बाथ रोग तथा युरिक एसिडको पनि जाँच गरिएको संचालक खत्रीले जानकारी गराए ।

त्यस्तै, उच्च/निम्न रक्तचाप, मधुमेह, मोटोपना घटाउने/बढाउने, सेतो दुवी, चाँया पोतो, डण्डिफोर, पेटमा हुने सेतो धर्सा लगायत विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।निःशुल्क जाँचपछि कतिपय औषधिमा भारी छुट समेत दिएको थियो । आगामी दिनहरुमा दुरदराजका स्थान रामेछापका बिभिन्न गाउपालिका र नगरपालिका मा दुःखी गरिवहरुलाई लक्षित गरी देशका विभिन्न स्थानमा यस्ता स्वास्थ्य शिविर आयोजना गर्ने तयारी पनि गरिएको संस्थाकी अध्यक्ष समिता केसीले बताईन् । ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र
नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र
सत्यवती ताल क्षेत्रमा मनमनै होइन, चिच्याएर वर मागिन्छ
सत्यवती ताल क्षेत्रमा मनमनै होइन, चिच्याएर वर मागिन्छ
मेयर बालेनलाई सरकारले किन गरायो सचेत ?
मेयर बालेनलाई सरकारले किन गरायो सचेत ?
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
फेरि प्रचण्ड एकाएक केपी ओलीप्रति नरम !
फेरि प्रचण्ड एकाएक केपी ओलीप्रति नरम !
शक्तिकेन्द्रको साथमा सुन तस्कर हुने गरेको खुलासा
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध

तपाईंले छुटाउनुभयो कि?