यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो अवस्था

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो अवस्था

सारांश

  • मोरङ ।
  • मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
  • नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १४ हजार ४ सय ४४ मतका साथ अग्रता कायम राखेका छन् ।

मोरङ । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १४ हजार ४ सय ४४ मतका साथ अग्रता कायम राखेका छन् ।

उनलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले ११ हजार १ सय ५४ मतका साथ पछ्याई रहेका छन्। संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ३ सय ४१ मत ल्याएका छन् ।   त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की (इन्दु) ले १२ हजार ६ सय १६ मतसहित अग्रता कायम गरेकी छिन् ।

उनलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले ८ हजार २२ मतसहित पछ्याई रहेकी छिन् ।  लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ७ हजार १ सय ७६ मत ल्याएकी छिन्। यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह
मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह
चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग
चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
ताताे हावाले जापानमा ३० जनाकाे मृत्यु
ताताे हावाले जापानमा ३० जनाकाे मृत्यु
कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
थप १० जनाको शव कोवाङ ल्याइयो
थप १० जनाको शव कोवाङ ल्याइयो
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन

तपाईंले छुटाउनुभयो कि?