नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २६, २०७७
|
|
४८ पटक हेरिएको
Shares
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान

सारांश

  • कोरोना भाइरस संक्रमणको महामारीमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका प्रहरीलाई नमो क्षेत्रपाल हेल्थ होम ले १६ सय मास्क सहयोग गरेको छ ।
  • आज हेल्थ होमका सञ्चालकले काठमाडौँका विभिन्न स्थानमा रहेका प्रहरी चौकीमा पुगेर मास्क प्रदान गरेका हुन् ।
  • अस्पतालका सञ्चालक ममता रानभाट, रविन खत्री र समिता केसीको संयुक्त टोलीले उपत्यकाका जनसेवा न्युरोड, सोह्रखुट्टे, स्वयम्भू, बालाजु हाइट, महाराजगंज, अनामनगर प्रहरी प्रभाग र बनस्थली प्रहरी चौकीमा पुगेर मास्क प्रदान गरेको हो ।

कोरोना भाइरस संक्रमणको महामारीमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका प्रहरीलाई नमो क्षेत्रपाल हेल्थ होम ले १६ सय मास्क सहयोग गरेको छ । आज हेल्थ होमका सञ्चालकले काठमाडौँका विभिन्न स्थानमा रहेका प्रहरी चौकीमा पुगेर मास्क प्रदान गरेका हुन् ।

अस्पतालका सञ्चालक ममता रानभाट, रविन खत्री र समिता केसीको संयुक्त टोलीले उपत्यकाका जनसेवा न्युरोड, सोह्रखुट्टे, स्वयम्भू, बालाजु हाइट, महाराजगंज, अनामनगर प्रहरी प्रभाग र बनस्थली प्रहरी चौकीमा पुगेर मास्क प्रदान गरेको हो ।

हेल्थ होमले यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सहित विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आइरहेको सञ्चालक मध्येकी एक समिता केसीले बताइन् ।

पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्याष्ट्रिक, अल्सर, जन्डीस, पिनास, माइग्रेन (टाउको दुख्ने), बाथ रोग, युरिक एसिड, दम, उच्च रक्तचाप, सुगर, नशाको समस्या, स्त्रीरोग, महिनावारी समस्या लगायत विभिन्न रोगहरुको वरिष्ठ चिकित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य जाँच गरि बिरामीहरुको सेवा गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  हरि ढकाल विजयी
चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
बारामा मतगणना सुरु
बारामा मतगणना सुरु
पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु
पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
मोदीलाई प्रचण्डले साेधे ‘ जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ ?
मोदीलाई प्रचण्डले साेधे ‘ जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ ?
काठमाडौँ म्याराथन यही पुस पाँच गते हुने
काठमाडौँ म्याराथन यही पुस पाँच गते हुने
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
पुनःनिर्माणलाई तीव्रता दिन सहजीकरण गर्न प्राधिकरणको निर्देशन
पुनःनिर्माणलाई तीव्रता दिन सहजीकरण गर्न प्राधिकरणको निर्देशन