नयाँ शक्तिलाई अर्को झट्का : रामचन्द्र झा र रामकुमार शर्मा माओवादी फर्किए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
६९ पटक हेरिएको
Shares
नयाँ शक्तिलाई अर्को झट्का : रामचन्द्र झा र रामकुमार शर्मा माओवादी फर्किए

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्ति नेपालमा नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् ।
  •  झा र शर्माले माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

काठमाडौं । नयाँ शक्ति नेपालमा नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् । झा र शर्माले माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने बताए ।

एमालेबाट माओवादी हुँदै नयाँ शक्तिमा पुगेका झा पछिल्लो समय एमाले फर्किने चर्चा पनि चलेको थियो ।

छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्याल पनि सहभागी थिए । छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गरेका थिए ।

(https://fii-institute.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराउँछन तर किन भेटिदैनन् महिला र बालबालिका ?
हराउँछन तर किन भेटिदैनन् महिला र बालबालिका ?
पूर्वको पर्यटकीय केन्द्र बन्दै भेडेटार
पूर्वको पर्यटकीय केन्द्र बन्दै भेडेटार
नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए
नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
प्रदेश नं. २ मा एमाले पहिलो नबने दोस्रो पक्का : माधव नेपाल
प्रदेश नं. २ मा एमाले पहिलो नबने दोस्रो पक्का : माधव नेपाल
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अडियो ‘फेक’ भन्दै सांसद डा.आरजु राणाले दिइन् साइबर ब्यूरोमा निवेदन
अडियो ‘फेक’ भन्दै सांसद डा.आरजु राणाले दिइन् साइबर ब्यूरोमा निवेदन
माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने
माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने