माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागि दिने निर्णय गरेका छन् ।
  • पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको संसदीय बोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागि दिने निर्णय गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको संसदीय बोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार बाढी पहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन समेत दिएको छ ।

सत्ता साझेदार माओवादीको संसदीय बोर्ड बैठकले बाढी पीडितहरुको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी र तदारुकता साथ अघि बढाउन सरकारलाई आग्रह समेत गरेको छ ।

बैठकले संविधान संशोधन विधेयक संसदबाट पास गराउन भूमिका खेल्ने निर्णय पनि गरेको माओवादी केन्द्रकी प्रमुख सचेतक शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा
तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा
नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते
प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
नुवाकोट बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो
नुवाकोट बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो
आज दिउँसो र साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने सम्भावना
आज दिउँसो र साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने सम्भावना