नरेन्द्र माेदीलार्इ सिस्नाे उपहार…
सारांश
- काठमाडौं, १७ बैशाख ।
- यही बैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रेटर नेपाल र सिमानामा काँडेतार अभियानले नेपालस्थित् भारतीय दुतावासमार्फत सिस्नो उपहार दिएका छन् ।
- सोमबार लैनचौरस्थित् भारतीय दुतावासको मुलगेट अगाडि ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सिमानामा काँडेतार अभियानका अभियन्ता नवलकिशोर खड्काको नेतृत्वमा उनीहरुले मोदीलाई सिस्नो उपहार दिएका हुन् ।
काठमाडौं, १७ बैशाख । यही बैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रेटर नेपाल र सिमानामा काँडेतार अभियानले नेपालस्थित् भारतीय दुतावासमार्फत सिस्नो उपहार दिएका छन् ।
सोमबार लैनचौरस्थित् भारतीय दुतावासको मुलगेट अगाडि ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सिमानामा काँडेतार अभियानका अभियन्ता नवलकिशोर खड्काको नेतृत्वमा उनीहरुले मोदीलाई सिस्नो उपहार दिएका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया