प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
५३ पटक हेरिएको
Shares
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?

सारांश

  • काठमाडाैं।
  • प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेकाे छ।
  • चाैतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशाेसियटमा कमिटी चयन गरेकाे हाे।

काठमाडाैं। प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेकाे छ। चाैतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशाेसियटमा कमिटी चयन गरेकाे हाे।

प्रदेश १ मा अविजाल विष्टकाे नेतृत्वमा नयाँ कमिटी गठन भएकाे छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन्। बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन्।

उपत्यका प्रदेशमा विष्णु आचार्यकाे नेतृत्वमा कमिटी चयन भएकाे छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
१० वर्षको बच्चाको तौल १९२ किलो
१० वर्षको बच्चाको तौल १९२ किलो
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
Snail mail Order Marital relationship Statistics — The Growing Importance of Overseas Marriage Registrations
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण
एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु
काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं