मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)

सारांश

  • सोमबार भारतमा लोकसभाकको चौथो चरणको मतदान भइरहेको छ ।
  • चौथो चरणमा ९ राज्यमा ७२ सिटको लागि अहिले मतदान जारी रहेको छ ।
  • महाराष्ट्रको मुम्बईमा १७ सिटमा लागि मतदात भइरहेको छ ।

सोमबार भारतमा लोकसभाकको चौथो चरणको मतदान भइरहेको छ । चौथो चरणमा ९ राज्यमा ७२ सिटको लागि अहिले मतदान जारी रहेको छ ।

महाराष्ट्रको मुम्बईमा १७ सिटमा लागि मतदात भइरहेको छ । विहानैदेखि कैयौ बलिउड स्टारहरु समेत आफ्नो नजिकको मतदान केन्द्रमा पुगेर आफुले रुचाएको पार्टीलाई मत हालिरहेका छन् ।

मत हालिसके पछि थुप्रै बलिउड स्टारहरुले औलाको नङमा लागेको रङ देखाउँदै सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गरेका छन् ।

आमिर खान, करिना कपुर, प्रियंका चोपडा, रेखा, परेश रावल, माधुरी दिक्षित, उर्मिला मार्तोंडकर लगायतले मतदान सकिए पछि आफ्नो फोटो सामाजिक सञ्जालमा राखेका हुन् ।

मुम्बई बाहेक विहारका पाँच, जम्मु कश्मीरको एक, झारखण्डको ३, मध्य प्रदेशको ६, उडिसाको ६ राजस्थानको १३, उत्तर प्रदेशको १३ र पश्चिम बंगालको ८ सिटका लागि मतदान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?