नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १९, २०७९
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ ।
  • राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए।

राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।

(https://voltagecoffee.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो: प्रचण्ड
पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो: प्रचण्ड
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
Kasyno Blik Najlepsze Kasyna Z Blikiem W 2024
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री  हेटौडामा !
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हेटौडामा !
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?

तपाईंले छुटाउनुभयो कि?