नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु

सारांश

  • बिराटनगर १८,असोज।
  • प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा छलफल चलिरहदा  साझा धारणा बनाएर अघि बड्न नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ,आज विराटनगरमा शुरु भएको दलको बैठकमा प्रदेश १ को स्थायी राजधानी र नामको बारेमा छलफल चल्नेछ।
  • प्रदेश १ मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको २१ सांसद छन् ।

बिराटनगर १८,असोज। प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा छलफल चलिरहदा  साझा धारणा बनाएर अघि बड्न नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ,आज विराटनगरमा शुरु भएको दलको बैठकमा प्रदेश १ को स्थायी राजधानी र नामको बारेमा छलफल चल्नेछ।

प्रदेश १ मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको २१ सांसद छन् ।कांग्रेस नेतृत्वको सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेकाले कांग्रेसका अधिकांश सांसद अहिले पनि विराटनगरमा नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा छन् ।

अब मुख्यमन्त्री, मन्त्रीहरु र केही सांसदले मात्र नाम र स्थायी राजधानीको बारेमा आफ्नो धारणा राख्ने बाँकी रहेको छ ।नेकपाका सांसदहरुले विराटनगरसँगै इटहरी आसपासका क्षेत्रमा स्थायी राजधानी राख्नुपर्ने पक्षमा उभिएका छन् । नामको बारेमा धेरै सांसदले सगरमाथा र किरात  हुनपर्ने पक्षमा मत जाहेर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नेपाली क्रिकेट टोली इंग्ल्याण्डमा पहिलो टी–ट्वेन्टी खेल्दै
आज नेपाली क्रिकेट टोली इंग्ल्याण्डमा पहिलो टी–ट्वेन्टी खेल्दै
असुरक्षित बन्दै डोटीका सडक
असुरक्षित बन्दै डोटीका सडक
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
असार १ गतेदेखि काठमाडौँ रात्री बस चल्ने
असार १ गतेदेखि काठमाडौँ रात्री बस चल्ने
चेल्सीकाे सहज जीत
चेल्सीकाे सहज जीत
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’

तपाईंले छुटाउनुभयो कि?