निर्वाचनपछि वामपन्थीबीच एकता हुने – झलनाथ खनाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
निर्वाचनपछि वामपन्थीबीच एकता हुने –  झलनाथ खनाल

सारांश

  • इलाम, २५ कात्तिक : झलनाथ खनालले निर्वाचनपछि वाम गठबन्धनबीच एकता हुने बताउनुभएको छ ।
  • चुनावीसभालाई आज चिसापानीमा सम्बोधन गर्दै उहाँले निर्वाचनलाई लक्ष्य गरेर मात्र गठबन्धन गरिएको होइन, यो पार्टी एकता गरेर दीर्घकालसम्म अघि बढ्छ भन्नुभयो ।
  • देशमा लोकतान्त्रिक विकास र समृद्धि सबै कम्युनिष्टको एजेण्डा भएको जिकिर गर्दै उहाँले वाम गठबन्धन गणतन्त्र लोकतन्त्र विरोधी शक्ति हो भन्नु कम्युनिष्टले प्रजातन्त्र ल्याउन गरेको योगदान नबुझ्नु हो भन्नुभयो ।

इलाम, २५ कात्तिक : झलनाथ खनालले निर्वाचनपछि वाम गठबन्धनबीच एकता हुने बताउनुभएको छ ।

चुनावीसभालाई आज चिसापानीमा सम्बोधन गर्दै उहाँले निर्वाचनलाई लक्ष्य गरेर मात्र गठबन्धन गरिएको होइन, यो पार्टी एकता गरेर दीर्घकालसम्म अघि बढ्छ भन्नुभयो ।

देशमा लोकतान्त्रिक विकास र समृद्धि सबै कम्युनिष्टको एजेण्डा भएको जिकिर गर्दै उहाँले वाम गठबन्धन गणतन्त्र लोकतन्त्र विरोधी शक्ति हो भन्नु कम्युनिष्टले प्रजातन्त्र ल्याउन गरेको योगदान नबुझ्नु हो भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?