निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १९, २०७८
|
|
४७ पटक हेरिएको
Shares
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य

सारांश

  • पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।
  • कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो ।
  • यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए ।

पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो ।

यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए ।

‘मिडिया हाउसको कार्ड देखाउँदा दुरूपयोगको सम्भावना धेरै देखियो। त्यसैले कडाइ गरेका हौं’ सीसीएमसीका एक अधिकारीले भने, ‘केही व्यवहारिक समस्या हेरिदिने कुरा त छँदैछ ।’

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलले बिहीबारदेखि निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

यस्तै उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्‍यवस्था मिलाउन सक्ने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Committee formed for national library day programme
Committee formed for national library day programme
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
कांग्रेस म्याद गुज्रिएको औषधि हो: ओली
कांग्रेस म्याद गुज्रिएको औषधि हो: ओली
गण्डकी प्रदेश सरकारको वर्षदिन: कानून निर्माणमा उपलव्धि
गण्डकी प्रदेश सरकारको वर्षदिन: कानून निर्माणमा उपलव्धि
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित
श्रम विभागको  निर्देशन: श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गरिने
श्रम विभागको निर्देशन: श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गरिने
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
बाबुछोरीद्वारा आत्महत्या
बाबुछोरीद्वारा आत्महत्या
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला