नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
३३ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका छन् ।
  • प्रधानमन्त्रीले आज अपराह्न २ः३० बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज अपराह्न २ः३० बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले सदनमा पेस गर्न लागेको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीलगायत सरकारलाई समर्थन गरेका दलहरुलाई बैठकमा आमन्त्रण गरिएको छ ।

सरकारले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयतामाथि पुनर्विचार गर्न सकिँदैनः केपी ओली
संघीयतामाथि पुनर्विचार गर्न सकिँदैनः केपी ओली
चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ
चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
तारकेश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेश वस्ती विजयी !
तारकेश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेश वस्ती विजयी !
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित
चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित
स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?