परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाली लोकगीत संगीतमा बसन्त थापा नौलो नाम होईन नत कुलेन्द्र विश्वकर्मा नै ।
  • मौलिक शब्द तथा लयमा थापाको छुट्टै पहिचान रहेको छ भने जादुमय स्वरका धनी विश्वकर्माको अर्कै पहिचान ।

काठमाडौं । नेपाली लोकगीत संगीतमा बसन्त थापा नौलो नाम होईन नत कुलेन्द्र विश्वकर्मा नै । मौलिक शब्द तथा लयमा थापाको छुट्टै पहिचान रहेको छ भने जादुमय स्वरका धनी विश्वकर्माको अर्कै पहिचान । यी दुई श्रष्टाहरु र शब्द संकलक पेम्बा कुमार गोलेको सहकार्यमा अर्को धमाकेदार प्रस्तुति सार्वजनिक भएको छ । श्रष्टा त्रयको सहकार्यमा हालै सार्वजनिक भएको लोक दोहोरी गीतको बोल "भेट्न आउँछु म" रहेको छ ।

पद्यमे डिजिटलले सार्वजनिक गरेको गीतको शब्द पेम्बा कुमार गोलेले लेखेका हुन् भने बसन्त थापाको लयमा कुलेन्द्र विश्वकर्मा र पुर्णकला बि.सी.ले स्वर दिएका छन् । उक्त गीतको भिडियोमा सञ्जय कुमार विष्ट र एलिनाले घलेले अभिनय गरेका छन् । नरेश ऐयरले छायाँकन गरेको भिडियोका निर्देशन र सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा
नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, विरोधका स्वर प्रतिगामी हुन् : प्रधानमन्त्री
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, विरोधका स्वर प्रतिगामी हुन् : प्रधानमन्त्री
आरडिटी पोजेटिभको मृत्यु स् कोरोना सङ्क्रमणको आशङ्का
आरडिटी पोजेटिभको मृत्यु स् कोरोना सङ्क्रमणको आशङ्का
आयोजना प्रमुखलाइ काठमाडौं छाड्न कुलमान घिसिङको चेतावनी !
आयोजना प्रमुखलाइ काठमाडौं छाड्न कुलमान घिसिङको चेतावनी !
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
अतिक्रमणको जोखिममा सिमसार क्षेत्र
अतिक्रमणको जोखिममा सिमसार क्षेत्र
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
संगीताले किन खाईन मोडल रन्जितको कसम?
संगीताले किन खाईन मोडल रन्जितको कसम?
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल