पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
४० पटक हेरिएको
Shares
पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा

सारांश

  • चितवन।
  • चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन्।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो।

चितवन। चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरुमध्ये नौलाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उहाँले जानकारी दिए।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामीलाई तलब थोरै भयो सरकार : इसिडी शिक्षक
हामीलाई तलब थोरै भयो सरकार : इसिडी शिक्षक
बेलायती प्रधानमन्त्रीका शक्ति र जिम्मेवारी यस्ता छन्
बेलायती प्रधानमन्त्रीका शक्ति र जिम्मेवारी यस्ता छन्
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’  (भिडियोसहित)
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)
केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर
केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
नेकपा स्थायी कमिटी विभाजनको नजिक, को कता (सुचीसहित)
नेकपा स्थायी कमिटी विभाजनको नजिक, को कता (सुचीसहित)
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?
मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण